Mutual Funds ले market makers को भुमिका खेल्ने आशामा तुसारापात भएको छ । Mutual Funds ले आफुलाई market makers को रुपमा नभै market destroyers को रुपमा प्रस्तुत गरिरहेका छन् । सम्बद्ध पक्षको ध्यान जाओस । नत्र अंकुश लगाउने बेला अबेला होला ।
प्रमाण हरु :
१• शेयर ब्रोकर सँग कमिसनको लागि बार्गेन गर्नु ।
२• सबै Mutual Funds ले शेयर खरिद गर्न
मुल्यमा carteling गर्नु र सबैले एउटै rate मा शेयर खरिद गर्नु ।
३• ब्रोकर सँग व्यक्तिगत कमिसन बारम्बार पाइरहने हुँदा थोरै मुनाफा (२, ४ %) मै बिक्रि चाप बढाउनु । जसले गर्दा शेयर मुल्य स्वाभाविक रुपमा बढ्न नपाउनु ।
No comments:
Post a Comment